यो जिन्दगी अवश्य छिन्छ | Narayan Rayamajhi | Laxmi Khatri | New Nepali Song
Description: 🎶 Audio Credits:-
♪Song:- Yo Jindagi abashya chincha
♪Vocal:- Narayan Rayamajhi | Laxmi Khatri
♪Lyrics:- Narayan Rayamajhi
♪Music:- Narayan Rayamajhi
♪Arrange:- Live
♪Mixing:- Live
♪Studio:-
Reema Recording Studio
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Sarangi :- Hemanta Kanchha Rasaili
🎬Flute :- Ratna BK
🎬Madal :- Udiram Khadka
🎬Jhamtar :- Bivek Khadka
🎬Parkasan :- Manoj Khadka
🎬Cameraman : Miraj Aryal
🎬Colour : Miraj Aryal
🎬Editor : Miraj Aryal
🎬Post Production : Reema Films
Lyrics
हाँसि हाँसि बोलीदेउ माया यो जिन्दगी दुईदिनको जिन्दगी
बालापन ठुलो भनौ जान्छ हल्कीयर
जवानीले हुन थाल्छ बैश सल्कीएर
बैश ठुलो भनौ भने जान्छ ढल्कीएर
बुढौलीले छुन थाल्छ रोग सल्किएर
यो जिन्दगी अवश्य छिनछ अजम्बरी यो चोला रहिन्छ
हाँसि हाँसि बोलीदेउ माया यो जिन्दगी दुईदिनको जिन्दगी
रुपै ठुलो भनौ भने एकदिन बुढो हुन्छ
सधै भरि अजम्बरी बाँच्न याहाँ कुन्छ
दुई दिनको जिन्दगी मरि के छ लाने
के भरोषा सितको थोपा कर्कलाको पानी
जिन्दगिको के छर भर एकछिनमा छोडिन्छ संसार
हाँसि हाँसि बोलीदेउ माया यो जिन्दगी दुईदिनको जिन्दगी
धनै ठुलो भनौ भने त्यै चिन्ताको पोको
एक दिन छाडि जानै पर्छ पुरा नभई धोको
दुई दिनको जिन्दगानी के कोे छर भर
हाँशि खुशीे मायाँ साटौ कस्को के जान्छर
यो जिन्दगी खोलाको पानी हो काँ रोख्छर बगेर जाने हो
हाँसि हाँसि बोलीदेउ माया यो जिन्दगी दुईदिनको जिन्दगी
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । Close description