
Bichodko Karautile | Pardeshi Movie | Kid Version Suprim Malla | Narayan Rayamajhi - Rajesh Bansal
Description: #Bichodko_Karautile #Pardeshi_Movie_Song #Narayan_Rayamajhi
Bichodko Karautile || Pardeshi Movie Song || Kid Version Suprim Malla By Narayan Rayamajhi - Rajesh Bansal
Bichodko Karautile | Pardeshi Movie Song
➤ Lyrics: Lalgopal Subedi
➤ Music: B.B Anuragi
➤ Original Singer: Prashant Tamang/Smriti Shahi
➤ Kid Vocal : Suprim Malla
➤ Recording & Mixing: Manoj Khadka
➤ Cinematography/Color | Editing: Miraj Aryal
➤ poster: Yogendra karki
➤ Production: Reema Films
➤ Director : Narayan Rayamajhi
Special Thanks
Rajesh Bansal
Shyam Shwet Rasaily
बिछोडको करौँतीले
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
एउटा बाटो परदेश, अर्को घरदेश
परदेशी र घरदेशीको कहिले होला भेट?
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
मरुभूमि–बालुवामा सपनाको खेती
हो, हो, मरुभूमि–बालुवामा सपनाको खेती
सिँचाइ हुँदै बगेको छ पसिनाको नदी
आँखैभरि उनकै तस्बिर, मनमा रोधी मादल
आँखैभरि उनकै तस्बिर, मनमा रोधी मादल
बाहिर पोल्ने चर्को घाम छ, भित्र कालो बादल
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ
हो, हो, हो, हो, थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ
सुखका दिन आउने हो कि पीरतिर तान्छ
आस बोकी जानेहरू लास बनी आउँछन्
आस बोकी जानेहरू लास बनी आउँछन्
कोहीका सुदिन फिर्छन्, कोहीले पाउनु दुःख पाउँछन्
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
एउटा बाटो परदेश, अर्को घरदेश
परदेशी र घरदेशीको कहिले होला भेट?
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो Close description
Bichodko Karautile || Pardeshi Movie Song || Kid Version Suprim Malla By Narayan Rayamajhi - Rajesh Bansal
Bichodko Karautile | Pardeshi Movie Song
➤ Lyrics: Lalgopal Subedi
➤ Music: B.B Anuragi
➤ Original Singer: Prashant Tamang/Smriti Shahi
➤ Kid Vocal : Suprim Malla
➤ Recording & Mixing: Manoj Khadka
➤ Cinematography/Color | Editing: Miraj Aryal
➤ poster: Yogendra karki
➤ Production: Reema Films
➤ Director : Narayan Rayamajhi
Special Thanks
Rajesh Bansal
Shyam Shwet Rasaily
बिछोडको करौँतीले
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
एउटा बाटो परदेश, अर्को घरदेश
परदेशी र घरदेशीको कहिले होला भेट?
बिछोडको करौँतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
मरुभूमि–बालुवामा सपनाको खेती
हो, हो, मरुभूमि–बालुवामा सपनाको खेती
सिँचाइ हुँदै बगेको छ पसिनाको नदी
आँखैभरि उनकै तस्बिर, मनमा रोधी मादल
आँखैभरि उनकै तस्बिर, मनमा रोधी मादल
बाहिर पोल्ने चर्को घाम छ, भित्र कालो बादल
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ
हो, हो, हो, हो, थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ
सुखका दिन आउने हो कि पीरतिर तान्छ
आस बोकी जानेहरू लास बनी आउँछन्
आस बोकी जानेहरू लास बनी आउँछन्
कोहीका सुदिन फिर्छन्, कोहीले पाउनु दुःख पाउँछन्
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो
एउटा बाटो परदेश, अर्को घरदेश
परदेशी र घरदेशीको कहिले होला भेट?
बिछोडको करौँतीले काट्नु मा नै काट्यो
जाँदाजाँदै मूलबाटोको दुईटा बाटो फाट्यो Close description